मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मानव तस्करी: नयाँ जीवनको आशामा डुङ्गा चढेर अस्ट्रेलिया जाँदा ‘कालको मुख'मा यसरी पुग्छन् मानिसहरू

bbc.com · Mon Aug 08 00:30:15 GMT 2022

"हाम्रोभन्दा अगाडिको डुङ्गामा ज्वरो आएर र बिरामी परेर पाँच जनाको मृत्यु भएको र उनीहरूको शव समुद्रमा फालिएको सुनिएको थियो।"

"हामीमध्ये एकजना सिकिस्त बिरामी भए। तर डुङ्गामा कुनै औषधि थिएन। हामीमध्ये केहीले मदिरा बोकेका थियौँ। त्यसैले मृत्युको डरबाट मुक्त हुन मैले मदिरा पिएँ," अवैध रूपमा डुङ्गा चढेर अस्ट्रेलिया पुर्‍याइएका श्रीलङ्काका शिव सुनाउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)