शिक्षिका र प्रअमाथि हातपात गर्ने २ जना पक्राउ
rajdhanidaily.com · Sun Oct 11 13:38:24 GMT 2026

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयको प्रांगणमा शिक्षिकालाई अभद्र व्यवहार तथा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार बिहान करिब १०:३४ बजे विद्यालय परिसरभित्रै सार्वजनिक स्थलमा शिक्षकमाथि हातपात र दुर्व्यवहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)