कांग्रेस महाधिवेशन : ४१०० मत गन्दा उपसभापतिमा भण्डारी र आचार्य, महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
ekantipur.com · Sun Oct 11 13:37:25 GMT 2026

कांग्रेस महाधिवेशन : ४१०० मत गन्दा उपसभापतिमा भण्डारी र आचार्य, महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
उपसभापतिको खुलातर्फ चन्द्रकान्त भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन् भने मधु आचार्यले १ हजार २७८ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)