राष्ट्रिय दलित आयोगद्वारा लेख रचना आह्वान
ratopati.com · Mon Aug 10 00:12:11 GMT 2026

काठमाडौँ। राष्ट्रिय दलित आयोगले जातीय भेदभाव तथा छुवाछूत विरुद्ध एवं दलित समुदायको हक हितसम्बन्धी खोजमूलक पुस्तक प्रकाशन गर्न लागेको छ।
चालू आर्थिक वर्ष २०८३/०८४ मा उक्त पुस्तक प्रकाशन गर्ने आयोगले जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)