प्रतिनिधि सभा बैठक बस्दै: मन्त्रीले जवाफ दिनेदेखि विधेयक प्रस्तुत हुनेसम्मका कार्यसूची
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ।
आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)