स्वास्थ्य सामाग्री खरिदमा अनियमितताको आरोपपछि विभागले सार्वजनिक गर्यो ४१ कम्पनीको नाम
ukeraa.com · Thu Jul 28 23:19:44 GMT 2022
काठमाडौँ : स्वास्थ्य उपकरण र सामाग्री खरिदमा दुई वटा कम्पनीसँग सेटिङ मिलाएर अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले नै पत्र काटेर आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरासियासँग स्पष्टीकरण लिएपछि स्वास्थ्य सेवा विभागले आर्थिक वर्ष २०७८/०७९ मा सामान खरिद गरेको कम्पनीको सूची नै सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)