ललितपुरमा नि:शुल्क सिपमूलक तालिम सञ्चालन हुँदै : भदौ ८ गतेभित्र आवेदन दिन सकिने
ratopati.com · Mon Aug 10 00:19:16 GMT 2026

ललितपुर। बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गतको सामाजिक विकास कार्यालय ललितपुरले नि:शुल्क सिपमूलक तालिमका लागि आवेदन आह्वान गरेको छ।
चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रम अनुसार ६५ कार्य दिन अर्थात् ३९० कार्य घण्टाका विभिन्न नि:शुल्क सिपमूलक तालिमहरू सञ्चालन हुन लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)