साझा समस्या समाधानका लागि संयुक्त प्रयास आवश्यक
dcnepal.com · Mon Jul 11 17:09:38 GMT 2022
काठमाडौं । काठमाडौं उपत्यकामा दीगो फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरण जस्ता साझा समस्याका रूपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकाल्नुपर्ने बताइएको छ ।
फोहरमैला व्यवस्थापनलगायतका साझा समस्या समाधानका लागि काठमाडौं महानगरपालिकाको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौं उपत्यकाका नगरप्रमुखहरुले बताएका छन्। आज यहाँ कामपाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)