यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
barnanmedia.com · Mon Aug 10 00:13:35 GMT 2026

नेपाल राष्ट्र बैंकले (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारको विनिमयदर स्थिर हुँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्रा महँगिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)