फिल्म ‘जय हो’ मा केकी अधिकारी अनुबन्धित
pahilopost.com · Sun Feb 05 15:15:02 GMT 2023
काठमाडौं: फिल्म ‘जय हो’ मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन्। फिल्मको मुख्य भूमिकाका लागि आइतबार केकी र फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतबीच सम्झौता भएको हो।
अब फिल्ममा केकी र सलोन बस्नेत जोडीको रुपमा देखिनेछन। टेक पौरखी राईको निर्देशन रहने फिल्ममा केकी र सलोनका साथै अर्पण थापा र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)