दसैं मासु बजार : सडक अवस्था यस्तै रहे काठमाडौंमा माग धान्न मुस्किल
onlinekhabar.com · Sun Oct 11 13:39:11 GMT 2026

२५ असोज, काठमाडौं । आजदेखि विधिवत् दसैं सुरु भइसकेको छ । दसैं सुरु भइसके पनि अविरल वर्षापछिको बाढीपहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध हुँदा यस वर्ष दसैं मासु बजार पूर्णरूपमा प्रभावित भएको व्यवसायीहरूले बताएका छन् ।
दसैंका लागि काठमाडौं उपत्यकामा खसीबोका र च्याङ्ग्रा भित्रिने मुख्य नाकाहरू बन्द भएपछि बजारमा मासुको मूल्य अस्वाभाविक रूपमा बढ्ने चिन्ता बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)