मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँमा २ हजार २२० मतदाताको नामावली हटाइयो

lokaantar.com

जिल्ला निर्वाचन कार्यालय तनहुँले २ हजार २२० मतदाता नामावली हटाएको छ । दोहोरो नामावली भएकाहरूलाई कार्यालयले मतदाता नामावलीबाट हटाउने निर्णय गरेको हो ।

कार्यालयले मतदाता नामावली दोहोरिएकाहरूको नामावली अद्यावधिक गरेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)