ट्रम्पको हमलामाझ मोदीले सीसँग मिलाए हात : सीमा तनाव भुलेर अघि बढे चीन र भारत
barnanmedia.com · Sun Aug 31 22:51:13 GMT 2025

‘हाम्रो लागि यो अमेरिकासँग जोडिने, चीनलाई सम्हाल्ने, युरोपसँग मिलेर अघि बढ्ने, रुसलाई आश्वस्त पार्ने, जापानलाई संलग्न गराउने, छिमेकीहरूलाई नजिक तानेर छिमेक विस्तार गर्ने र पररम्परागत रूपमा हामीलाई समर्थन गर्ने क्षेत्र विस्तार गर्ने समय हो।’
२०२० मा भारतीय विदेशमन्त्री एस जयंशकरले आफ्नो पुस्तक द इन्डिया वे : स्ट्राटेजिज फर एन अनसर्टेन वर्ल्ड मा लेखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)