कांग्रेस उपसभापति र महामन्त्रीका ४६ सय मत गणना
barnanmedia.com · Sun Oct 11 13:44:41 GMT 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले अग्रता बढाउँदै लगेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, आइतबार साँझ ७ बजेसम्म चार हजार ६ सय मत गणना भएको छ। यसमा उपसभापति खुलातर्फ भण्डारीले दुई हजार ३४३ मत पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)