बागमतीमा राजनीतिक अस्थिरताले कर्मचारी व्यवस्थापनदेखि बजेट कार्यान्वयनमा समस्या
ratopati.com · Mon Aug 10 00:23:37 GMT 2026

मकवानपुर । बागमती प्रदेशमा फेरिँदो राजनीतिक समीकरण र सत्ता सङ्घर्षका कारण प्रदेशको समग्र प्रणाली नै प्रभावित बन्न पुगेको छ ।
नेपाली कांग्रेस नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिएसँगै सुरु भएको राजनीतिक तरलताले न सरकारको भविष्य सुनिश्चित गर्न सकेको छ, न त प्रशासनिक र बजेट कार्यान्वयनको पाटोलाई नै गति दिन सकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)