त्रिदेशीय शृंखलामा नेपालको विजयी शुरुवात
nepalnews.com · Sun Oct 11 13:51:08 GMT 2026
काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखला (सिरिज) मा नेपालले क्यानडामाथि २४ रनको जित निकालेको छ।
आइतबार बेलुकी सम्पन्न खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमै अलआउट भएपछि नेपाल विजयी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)