कांग्रेस महाधिवेशनः उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको फराकिलो अग्रता
deshsanchar.com · Sun Oct 11 11:21:59 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी तथा खुला महामन्त्री पदमा प्रदीप पौडेलले उल्लेखनीय अग्रता कायम गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)