युनिभर्सल बेसिक इनकम (UBI): के यो भविष्यमा अनिवार्य होला?
deshsanchar.com · Sun Oct 11 13:15:14 GMT 2026

मानिस बाँच्नका लागि काम गर्नुपर्छ भन्ने कुरा आधुनिक अर्थतन्त्रको एउटा मुख्य आधार हो। मानिसले आफ्नो श्रमको बदलामा आम्दानी गर्छ र त्यही पैसाबाट गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूरा गर्छ। तर, मानिसले बाँच्नका लागि समाजका साझा स्रोतमा पहुँच पाउनुपर्छ भन्ने सोच भने नयाँ होइन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)