कांग्रेस उपसभापति खुलातर्फ ४६ सय मत गनेपछिको परिणाम
setopati.com · Sun Oct 11 13:52:47 GMT 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको उपसभापति पदमा चन्द्र भण्डारीले फराकिलो अग्रता कायम राखेका छन्।
कुल खसेको ७ हजार ४३ मतमध्ये ४ हजार ६०० मत गणना हुँदा भण्डारीले २ हजार ३४३ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)