मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आर्सनलद्वारा क्रिस्टल प्यालेस पराजित

ekantipur.com · Tue Aug 22 01:25:46 GMT 2023

लन्डन — आर्सनलले ताकेहिरो तोमियासुको रातो कार्डको समस्यालाई ओझेलमा पार्दै इंग्लिस प्रिमियर लिगमा सोमबार क्रिस्टल प्यालेसलाई १–० ले हराएको छ । यससँगै आर्सनलले लिगको नयाँ सिजन आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राखेको छ ।

सेलहर्स्ट पार्कमा भएको खेलमा मार्टिन ओडेगार्डले पेनाल्टीबाट निर्णायक गोल गरे । दोहोरो पहेँलो कार्डमा विवादास्पद रूपमा तोमियासुलाई गुमाएपछि मिखेल आर्टेटाको आर्सनलले केही संघर्ष गर्नुपरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)