साहित्यकार खरेललाई अमूल्य राष्ट्रिय कलाश्री सम्मान
farakdhar.com · Sun Dec 10 17:29:01 GMT 2023
नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले २०८० सालको अमूल्य राष्ट्रिय कलाश्री सम्मान गीतकार, चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेललाई प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, प्रतिष्ठानले राष्ट्रिय कलाश्री पुरस्कारबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठ, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि कृसु क्षेत्री, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार चित्रकार सम्झना राजभण्डारीलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)