मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टीआरसीलाई निष्कर्षमा पुर्‍याउने तयारी

ratopati.com · Sun Mar 03 23:53:00 GMT 2024

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) टुङ्ग्याउन सोमबार बिहान कानुन समितिको बैठक बोलाइएको छ । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको छलफलमा दुवै नेता टीआरसी टुङ्ग्याउन सहमत भएको स्रोतको भनाइ छ ।

बालुवाटारमा नेताहरूबिच सहमतिको सङ्केत भए लगत्तै सोमबार बिहान ७ः४५ बजे समितिको बैठक बोलाइएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)