मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

khabarhub.com · Sun Oct 11 14:01:18 GMT 2026

कास्की – पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि आजदेखि भक्तजनलाई पूजा गर्न खुला भएको छ ।

घटस्थापनाका दिन पारेर मन्दिर खुला गरिएको मन्दिरका पुजारीसमेत रहेका तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)