मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालको जलविद्युत्, क्षेत्रमा लगानीका लागि कतारी लगानीकर्तालाई आग्रह

barnanmedia.com · Sun Aug 31 23:06:38 GMT 2025

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको जलविद्युत्, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक, कृषिमा आधारित उद्योगलगायतका क्षेत्रमा लगानीका लागि कतारी लगानीकर्तालाई आग्रह गरेका छन्।

कतार चेम्बरका अध्यक्ष शेख खालिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग भेट गरेका उनले कतारका लगानीकर्तासँग यस्तो आग्रह गरेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)