मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिहे भोज खाएका ३५ जनामा कोरोना

ekantipur.com · Wed Jun 23 00:34:51 GMT 2021

बागलुङ — दुई साताअघि बागलुङ नगरपालिका–३ खोलाखेत टोलमा विवाह भोजमा सहभागी ३५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ ।

भोज खाएको केही दिनपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले ५० जनाको पीसीआर परीक्षण गराएको थियो । नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले अधिकांश लक्षणसहितका संक्रमित भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)