मतपेटिका हराएको भन्ने समाचार भ्रामक : निर्वाचन समिति
lokaantar.com

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मधेश प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण रहेको निर्वाचन समितिले जनाएको छ ।
सञ्चारमाध्यममा मधेश प्रदेशको मतपेटिका हराएको समाचार प्रकाशित भएपछि निर्वाचन समितिले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचार भ्रमपूर्ण रहेको बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)