क्रिमियाको पुल आक्रमणपछि के रुसले प्रयोग गर्दैछ खुफिया डल्फिन ?
kharibot.com · Sun Oct 09 23:45:00 GMT 2022
काठमाडौँ । रुस र युक्रेनबीच युद्ध जारी छ । यसैबीच युद्धमा रुसले ठूलो क्षति बेहोरेको छ । केहि दिन अघि मात्र रुस र क्रिमिया जोड्ने पुलमा विस्फोट भएको छ । यससँगै ठूलो आगलागी भएको छ । रणनीतिक महत्वको यस पुलमा युक्रेनले आक्रमण गरेको अड्कलबाजी गरिएको छ ट्र अहिलेसम्म यसको पुष्टि भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)