मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कुवेतमा नेपाली घरेलु महिला श्रमिकको नारकीय जीवन, कहिलेसम्म सहने शारीरिक यातना ?

rajdhanidaily.com · Sun Aug 31 23:24:26 GMT 2025

काठमाडौं । मानव तस्करको प्रलोभनमा परी गैरकानुनी बाटो हुँदै कुवेत पुगेका हजारौं नेपाली महिला कामदारहरुले रोजगारदाता कम्पनी (घर मालिका) ले चरम यातना दिने गरेको भन्दै उद्धारका लागि हारगुहार गर्ने गरेको तथ्य नौलो होइन ।

यस्तै मध्यका हुन् सिन्धुपाल्चोक सिन्धुपाल्चोक नगरपालिका वडा नम्बर – ६ बस्ने शान्ता कार्की र रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर – ४ बस्ने लालकुमारी कामी । शान्ता र लालकुमारीलाई विगत १ बर्षदेखि घर मालिकले चरम यातना दिएपछि अलपत्र अलपत्र परेका थिए। उनीहरुलाई वैदेशिक रोजगार उद्धार संघ नेपाल उद्धार गरी स्वदेश फर्काउन सफल भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)