फिफा विश्वकप : अमेरिकाविरुद्ध टर्कीको अग्रता
nagariknews.nagariknetwork.com · Fri Jun 26 02:40:05 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहानको खेलमा अमेरिका र टर्कीबिच रोचक प्रतिस्पर्धा भइरहेको छ।
सुरुवाती १० मिनेटभित्रै दुवै टोलीले १–१ गोल गर्दै खेललाई थप रोमाञ्चक बनाएका हुन्। समूह ‘डी’को यो खेलमा अमेरिकाका लागि अस्टिन ट्रस्टीले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए। यो गोल सँगै अग्रता लिएको अमेरिकालाई टर्कीले गोल फर्काएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)