भाईरल रास्वपा नेता हरि ढकाल भन्छन्- सिंह हिंस्रककै प्रतीक हो, घमण्डकै प्रतीक हो !
nepallive.com · Mon Aug 10 01:02:58 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने आफ्नो प्रस्तावको बचाउ गर्दै सिंह दया र करुणाको नभई हिंसा, घमण्ड र शासकको प्रतीक भएको बताएका छन् ।
आइतबार एक कार्यक्रममा सिंहदरबारको नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्नुपर्ने धारणा राखेका ढकालले त्यसको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले दिएको अभिव्यक्तिको जवाफ दिँदै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)