महोत्तरीमा घाँस काट्न गएका ८ बालिका र युवती सम्पर्कविहीन, प्रहरीले थाल्यो खोजी
nepalkhabar.com · Tue Mar 30 16:51:33 GMT 2021
महोत्तरीको भंगहा– ८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती सम्पर्कविहीन भएका छन्।
स्थानीय १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया नगिना पासवान, १० वर्षीया रंजना पासवान र १० वर्षीया सीमा पासवान बेपत्ता भएको स्थानीयले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)