जेनेभामा प्रा.डा. सुरज थापालाई ‘उत्कृष्ट नेपाली स्वास्थ्यकर्मी २०२६’ सम्मान
onlinekhabar.com · Mon Aug 10 01:01:19 GMT 2026

२५ साउन, जेनेभा । नर्वेमा कार्यरत नेपाली चिकित्सक प्रा.डा. सुरजबहादुर थापा ‘नेपाली स्वास्थ्यकर्मी अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएका छन्।
स्विट्जरल्यान्डको जेनेभामा शनिबार आयोजित ‘सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप’ को दोस्रो स्वास्थ्य सम्मेलनको क्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)