संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री
barnanmedia.com · Mon Aug 10 00:55:53 GMT 2026

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।
बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)