मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतले सार्वजनिक गरेको ३ जनाको नाम भेटिएन आतंकवादीको सूचीमा

barnanmedia.com · Sun Aug 31 23:35:09 GMT 2025

भारतीय मिडियामा भदौ १२ मा ३ जना आतंकवादी नेपाल हुँदै बिहार प्रवेश गरेको समाचार सार्वजनिक भयो । बिहार प्रहरीले ३ जनाको स्केच समेत सार्वजनिक गरेको थियो । पाकिस्तान घर भएका हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मानको स्केच सार्वजनिक गरिएको थियो ।

उनीहरू पाकिस्तानस्थित आतंकवादी सङ्गठन जैस–ए मोहम्मदका सदस्य भएको भारतीय प्रहरीले दाबी गरेको थियो । तर, नेपालको अध्यागमन विभाग र प्रहरीको सूचीमा नाम नभेटिएपछि उनीहरू दुई जना दुई साता र एक जना एक साता काठमाडौँमा बसेर फर्केका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)