विविध कार्यक्रम आयोजना गरी २३औँ गैरआवासीय नेपाली दिवस मनाइयो
ratopati.com · Sun Oct 11 14:41:38 GMT 2026

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को २३औँ स्थापना दिवस तथा गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।
दिवसका अवसरमा आइतबार बिहान काठमाडौँस्थित स्वयम्भूनाथ र पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा तथा सङ्घको सचिवालयमा झण्डोत्तोलन कार्यक्रम आयोजना गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)