इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता
khabarhub.com · Sun Oct 11 14:40:43 GMT 2026

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम बिन तारिकले आइतबार पश्चिम एसिया क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्ने आफ्नो देशहरूको प्रतिबद्धता दोहो¥याएका छन् ।