नेपाली ह्याकरको नारा: लौन भैँसी करायो, सरकारको डेटाबेस हरायो
techpana.com · Sat Nov 05 15:59:58 GMT 2022
काठमाडौं । नेपाली ह्याकरहरूको समूहले आज वसन्तपुर दरबारमा एक कार्यक्रम आयोजना गर्दै 'मिलियन मास्क मार्च' मनाएका छन् । साइबर सुरक्षामा गरिएका बेवास्ताको विरोध गर्दै नोभेम्बर ५ का दिन विश्वभर ह्याकरहरूले यो दिवस मनाउने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)