बाँडेगाउँ पुगेर पूर्णबहादुर खड्काले भने– ‘कांग्रेस एकताका लागि संकल्प गर्न आएको हुँ’
tourismface.com · Mon Aug 10 01:27:54 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीभित्र एकताको सन्देश दिन कृष्णप्रसाद भट्टराई आश्रम, बाँडेगाउँ पुगेका छन्।
कार्यकर्तासहित आश्रम पुगेका खड्काले पार्टीको समग्र एकतालाई आफ्नो मुख्य उद्देश्यका रूपमा प्रस्तुत गरे। आश्रम परिसरमा उनले आफू ‘ पार्टीको सम्पूर्ण एकताको संकल्प’ गर्न आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)