ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्विफ्टका गीत हटाइए
ratopati.com · Mon Aug 10 01:29:03 GMT 2026

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान र ह्वाइट हाउसले पोस्ट गरेका सामाजिक सञ्जालका भिडियोहरूबाट अमेरिकी पप गायिका टेलर स्विफ्टका केही गीत हरू हटाइएका छन्।
अघिल्लो साता मात्र ट्रम्पको टोलीले स्विफ्टका दुईवटा चर्चित गीतहरू प्रयोग गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)