शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा संकटकाल घोषणा
nepalnews.com · Sun Oct 11 15:03:37 GMT 2026

ला भिल्ला डे लस सान्तोस। शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले शनिबार संकटकाल घोषणा गरेको छ।
अधिकारीका अनुसार भूकम्पबाट देशका सबै १० प्रान्त र दुई आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ। मानवीय क्षति नभएको बताइए पनि २७ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)