मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप२६: जलवायु सम्मेलनमा अनुपस्थित भएको भन्दै बाइडनले गरे चीन र रुसका नेताको आलोचना

bbc.com · Wed Nov 03 01:12:35 GMT 2021

अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन्।

मङ्गलवार राति कोप२६ मा बोल्दै बाइडनले जलवायु "एउटा ठूलो मुद्दा" भएको र चीन त्यसबाट "टाढिएको" बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)