मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५ हजार ५ सय मत गन्दा कसले कति मत ल्याए ? (सूची)

ratopati.com · Sun Oct 11 15:18:31 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले आफ्नो अग्रता कायमै राखेका छन्।

५ हजार ५ सय मत गणना हुँदा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारीले सर्वाधिक १ हजार ४३५ मत प्राप्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)