आज साउनको अन्तिम सोमवारः बोलबम यात्राका लागि सुन्दरीजलमा भक्तजनको घुइँचो
kalakarmi.com · Mon Aug 10 01:53:26 GMT 2026

काठमाडौं- साउन महिनाको अन्तिम सोमबारको अवसरमा भगवान् शिवको पूजा–आराधना गर्दै बोलबम यात्रा गर्न भक्तजनहरू सुन्दरीजलमा भेला भएका छन् ।
सौरमासअनुसार साउनको अन्तिम सोमवारका दिन सुन्दरीजलबाट पवित्र जल बोकेर पशुपतिनाथ मन्दिरसम्म पैदल यात्रा गरी जल चढाउने परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)