एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडासँग भिड्दै नेपाल
nepallive.com · Sat Feb 10 01:08:00 GMT 2024
काठमाडौं – नेपाल र क्यानडाबीचको ३ खेलको एकदिवसीय सिरिजको दोस्रो खेल आज (शनिबार) हुँदैछ। नेपाल र क्यानडाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार बिहान ९:१५ बजेबाट सुरु हुनेछ।
यसअघि बिहीबार नेपाल र क्यानडाबीच पहिलो खेल भएको थियो। सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध ७ रनको रोमाञ्चक जित निकालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)