बाँदर र रूख काट्ने अभियान
ekantipur.com · Thu Feb 01 00:59:07 GMT 2024
पोखरा महानगरपालिका र गुल्मीको रेसुङ्गा नगरपालिकाले बाँदर र बँदेलको समस्याबाट मुक्ति पाउन आफ्नो घर खेतबारी अगाडिका झाडी फाँड्न तथा रूखबिरुवा काट्न उर्दी जारी गरेको विषय यति बेला चर्चामा छ । पोखरा महानगरपालिका वडा नं. १९, लामाचौरले त ‘मेरो रूख म काट्छु’ भन्ने अभियान नै घोषणा गर्यो ।
के रूखबिरुवा काट्दैमा ती जनावरको बिगबिगी र तिनीहरूले दिएको दुःख कम हुने हो र ? के रूखबिरुवा भनेका ती जनावरले मात्रै आश्रय र प्रयोग गर्ने कुरा हो ? स्थानीय तह र प्रदेश सरकारले के आधारमा यो अभियानका लागि बजेट निकासा गरे ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)