दिल्लीबाट उडेको विमानमा अचानक पावर बैंक प`ड्किएपछि...
nagariknews.nagariknetwork.com · Sun Oct 11 15:19:15 GMT 2026

भारतको राजधानी दिल्लीबाट चेन्नई जाँदै गरेको इन्डिगोको विमानमा यात्रुको झोलामा रहेको पावर बैंक विस्फोट भएपछि आगलागी भएको छ।
घटनापछि विमानलाई भारतको हैदराबाद विमानस्थलमा आपतकालीन अवतरण गराइएको दैनिक भास्कर ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)