कानुन व्यवसायीलाई सर्वोच्चमा न्यायाधीश बन्न ‘बाटो छेक्दै’ न्याय परिषद्, प्रतिवादको तयारीमा नेपाल बार
kendrabindu.com · Mon Aug 10 02:04:00 GMT 2026

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा कानुन व्यवसायीलाई सिफारिस नगर्ने तयारी गरेको छ । नेपाल बार एसोसिएसनको सिफारिसमा वा कानुन व्यवसायीलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषद्ले गरेको हो ।
परिषद्का एक सदस्यले कम्तीमा यस पटक ‘करिअर जज’ बाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । न्यायाधीश नियुक्तिमा सधैं प्रश्न उठ्ने गरेकाले राजनीतिक गन्धको आरोप नआओस् भन्नका लागि पनि यस पटक फरक शैलीमा सिफारिस गरिने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)