इङ्ल्यान्डलाई पाखा लगाउँदै न्युजिल्यान्ड टी-२० विश्व कपको फाइनलमा
nepalpress.com · Wed Nov 10 17:37:17 GMT 2021
काठमाडौं । इङ्ल्यान्डलाई ५ विकेटको नतिजामा पराजित गर्दै न्युजिल्यान्ड आईसीसी टी-२० विश्व कप क्रिकेट फाइनलमा पुगेको छ ।
बुधबार राति यूएईमा भएको पहिलो सेमिफाइनलमा रोमाञ्चक जित निकाल्दै एकदिवसीय विश्व कप २०१९ को उपविजेता न्युजिल्यान्ड फाइनलमा पुगेको हो । टस जितेर फिल्डिङ रोजेको न्युजिल्यान्डसामु इङ्ल्यान्डले १६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)