मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समृृद्धि र सुखको आधार: स्वास्थ्यमा यथोचित लगानी

swasthyakhabar.com · Tue Sep 20 00:15:00 GMT 2022

राजनीतिक वृत्तमा सबैभन्दा बढी बोलिएको र सुनिएको ‘स्वास्थ्य, शिक्षा र रोजगार’ लाई विकास, समृृद्धि र सभ्यताको प्रमुख निर्धारक मानिन्छ।

पढ्ने विद्यार्थी र पढाउने शिक्षक स्वस्थ छ भने शिक्षाको गुणस्तर पनि राम्रो हुन्छ। गुणस्तरीय शिक्षा पाएको व्यक्ति पेसागत अवसर सहज रुपमा प्राप्त गरी व्यावसायिक सफलतामार्फत आर्थिक रुपमा सम्पन्न बन्न सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)