हास्य कलाकार सन्दीप क्षेत्री रेनु दाहालका पक्षमा
nepalkhabar.com · Thu May 05 23:52:32 GMT 2022
हास्य कलाकार सन्दीप क्षेत्रीले भरतपुर महानगरको प्रमुख पदकी उम्मेदवार रेनु दाहालका पक्षमा भोट मागेका छन्।
पाँच दलीय सत्ता गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कालकार क्षेत्रीले रेनुलाई जिताउन अपिल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)